शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीको मालारनी गाउँपालिकामा नेपाली कांग्रेस विजयी

अर्घाखाँचीको मालारनी गाउँपालिका वडा–३ मा नेपाली कांग्रेसका उम्मेदवार शोभाकर खनाल विजयी भएका छन् । उनी ११५९ पद प्राप्त गरी विजयी भएका हुन् ।  उनका प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...