शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मेरिल्याण्ड राज्य विधानसभा सदस्यमा ह्यारी भण्डारी पुन: विजयी

अमेरिकाको मेरिल्याण्ड राज्य विधायक सदस्य (विधानसभा)को दोस्रो कार्यकालका लागि  डेमोक्र्याटिक उम्मेदवार डा ह्यारी भण्डारी विजयी भएका छन् । अमेरिकामा मूलधारको राजनीतिमा पहिलो खाता खोल्ने नेपाली मूलका डा भण्डारी निर्वाचनमा दोस्रो...