महोत्तरीको बलवा–८ मा समाजवादी पार्टीका रामबाबु महतो विजयी
आइतबार, १५ मङ्सिर २०७६, १६ : २२
महोत्तरी । महोत्तरीको बलवा नगरपालिका वडा नम्बर ८ मा समाजवादी पार्टीका उम्मेदार रामबाबु महतो ६ सय ६९ मतसहित विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका निर्वल यादवले ३ सय ४६ र नेकपाका लक्ष्मेश्वर यादवले २ सय ११ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण