उद्योग वाणिज्य सङ्घ सिरहामा सारडाको प्यानल विजयी
आइतबार, १९ असार २०७९, ११ : ०७
जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाको ३३ औं नगरसभाद्वारा आयोजित निर्वाचनबाट अध्यक्ष पदमा विकास शारडाको प्यानल विजयी भएको छ। निकटतम प्रतिस्पर्धी पशुपति साहभन्दा २२६ मत बढी प्राप्त गर्दै सारडा प्यानलसहित विजयी भएका हुन्।
सारडाले एक हजार ५२७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी साहले एक हजार ३०१ मत प्राप्त गरेको छ।
निर्वाचन अधिकृत उद्धव हमालले मतगणना सकिसकेको र विकास सारडाको प्यानल विजयी भए पनि आधिकारिक घोषणा हुन बाँकी रहेको जनाए। सङ्घको मतदान १७ असारमा भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण