सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

जाजरकोट । सुत्केरी ब्यथा लागेर निरन्तर रक्तश्राव हुन थालेपछि जुनीचाँदे गाउँपालिका–२ की ३१ वर्षीया कमला तिरुवालाई हेलिकप्टरबाट आज उद्धार गरिएको छ । पुसको पहिलो हप्तामात्र सुत्केरी हुने मिति भएको बताउने...