मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

टीभीएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स सकियो, २५ जना प्रतियोगी मद्रासमा

काठमाडौं– नेपालका लागि टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा आयोजना गरेको टीभीएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स सम्पन्न भएको छ ।  ...