बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ब्रिटिस ब्राण्ड ‘एमजी जेडएस’ इलेक्ट्रिक गाडीका लागि युरोपमा तीन हजार भन्दा बढि अर्डर, नेपालमा पनि एक सय ५० थान बुकिङ्ग

काठमाडौं– ९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड एमजी (मोरिस ग्यारेज) को युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अष्ट्रेलिया, न्यूजील्याण्ड, मिडल इस्ट र नेपालमा उच्च माग रहेको छ ।  ...