बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा पनि विद्युतीय बस सञ्चालनको तयारी

बुटवल । सुन्दर यातायात प्रालिले बुटवलमा पनि विद्युतीय बस चलाउने तयारी गरेको छ । काठमाडौंमा  विद्युतीय बस चलाएको सो कम्पनीले रुपन्देहीमा पनि ६ वटा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको हो...