जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सोती घटनाका पीडित परिवारसँग आज भेट गरेका छन् । सो अवसरमा उनले पीडित परिवारलाई सरकारले राहत दिने निर्णय गरिसकेको जानकारी दिए । ...