शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मन्त्री बस्नेतले भेटे सोती घटनाका पीडित परिवार

आइतबार, १८ असोज २०७७, १५ : ४८
आइतबार, १८ असोज २०७७

जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सोती घटनाका पीडित परिवारसँग आज भेट गरेका छन् ।

सो अवसरमा उनले पीडित परिवारलाई सरकारले राहत दिने निर्णय गरिसकेको जानकारी दिए ।

राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले पीडितलाई न्याय दिन प्रतिबद्ध भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप