वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब ९० मिनेट टेलिफोन संवाद गर्दै युक्रेन युद्ध अन्त्यका लागि समाधान खोज्न सहयोग गर्ने प्रस्ताव गरेका छन् । त्यसपछि...