आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

महिला स्वास्थ्यकर्मीले निःसन्तान काकीलाई दिन बच्चा चोरेपछि...

पाकिस्तानकी एक स्वास्थ्यकर्मीलाई बच्चा चोरेको आरोपमा पक्राउ गरिएको छ । उक्त बच्चा उनले आफ्नी निःसन्तान काकीलाई दिनका लागि चोरेको बताएकी छिन् । बलोचिस्तानस्थित एक अस्पतालबाट ती बालिकालाई जन्मेको केही...