सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

फिनल्याण्डकी प्रधानमन्त्री पार्टी अध्यक्ष र सरकारबाट हट्ने

हेलसिन्की । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले सोसल डेमोक्र्याटिक पार्टीको अध्यक्षपदबाट राजीनामा दिने घोषणा गरेकी छन् ।   उनले पार्टी प्रमुखको जिम्मेवारीबाट राजीनामाको घोषणा गरेपनि आगामी सेप्टेम्बरमा हुने पार्टीको अधिवेशनबाट अर्को...