बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार पूर्ण रूपमा असफल, राष्ट्रघाती र फासीवादी दिशामा उन्मुख भएको निष्कर्ष निकाल्दै तत्काल विघटनको माग गरेको छ।  पार्टीका महासचिव सीपी...