बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङ मर्स्याङ्दी क्लबको कप्तानमा दीप कार्की

काठमाडौँ । मनाङ मर्स्याङ्दी क्लबको कप्तानमा दीप कार्की नियुक्त भएका छन् । राष्ट्रिय फुटबल टिमका गोलकिपर समेत रहिसकेका कार्कीलाई यस सिजनको ए डिभिजन लिगका लागि कप्तान नियुक्ति गरिएको क्लबले जनाएको...