मनाङ मर्स्याङ्दी आहा राराको सेमिफाइनलमा
सोमबार, ०४ फागुन २०८२, १९ : १२
पोखरा । मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमी फाइनल प्रवेश गरेको छ । सोमबार भएको क्वाटरफाइनलमा पाहुना टोली िठण्डरबोल्ट नर्थ युनाइटेड सिक्कीमलाई १–० गोल अन्तरले पराजित गरी मनाङ सेमी फाइनल प्रवेश गरेको हो ।
थपिएको अतिरिक्त समयको १ सय ६औँ मिनेटमा आशिष श्रेष्ठको गोल नै निर्णायक बन्यो । एन्ड्रो इवोयामाको कर्नर प्रहारलाई श्रेष्ठले जाली चुमाए । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले धेरै अवसर पाए पनि गोल गर्न सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमधाम भइरहेको छ तयारी (तस्बिरहरू)
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण