मनाङले अनुबन्ध गर्यो उज्वेकिस्ताका विंगर
बुधबार, ०३ फागुन २०७९, १५ : २२
काठमाडौं । मनाङ मर्स्याङ्दीले उज्वेकिस्तानका विंगर सेदजामोल दाभ्लातजोनोभलाई अनुबन्ध गरेको छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब मनाङले बुधबार सामाजिक संजालबाट विंगर सेदजामोललाई अनुबन्ध गरिएको जनाएको छ ।
२५ वर्षीय विंगर सेदजामोलले विंगरले उज्वेकिस्तानको शीर्ष डिभिजनको लिग खेलिसकेका छन् ।
उनी उज्वेकिस्तानको यू–१८, यू–१९ र यू–२० टिमबाट खेलिसकेका खेलाडी हुन् ।
मनाङले यसअघि मनाङले बार्सिलोनाका पूर्व डिफेन्डर डावान्डु डियाग्नेलाई अनुबन्ध गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण