काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सडक दुर्घटना न्यूनीकरणका लागि थप जिम्मेवारीका साथ काम गर्न सम्बन्ध सबैलाई निर्देशन दिएका छन् । सोमबार उपत्यका...