शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मेक्सिकोमा सडक दुर्घटनाः एउटै परिवारका १४ जनाको मृत्यु

एजेन्सी । मेक्सिकोमा भएको सडक दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये पाँच जना बालबालिका रहेका छन् । बुधबार भएको यस दुर्घटनामा अरु १२ जना घाइते...