बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

सद्गुरु ओशो सिद्धार्थ पुस ५ गते नेपाल आउने, विशेष ध्यान शिविर संचालन हुने

काठमाडौं– आध्यात्मिक जागरण फैलाउन सद्गुरु ओशो सिद्धार्थ औलिया आगामी पुस पहिलो साता नेपाल आउने भएका छन् । ओशोधारा संघ नेपालको निमन्त्रणमा उनी आगामी पुस ५ गते नेपाल आउन लाग्नुभएको हो...