जीवनमा थुप्रै पटक आफन्त र साथीभाइसँग विवाद हुने गर्छ । यस्तो स्थितीमा कहिलेकाँही हाम्रो मुखबाट यस्ता कुराहरु निस्कन्छन् जसका कारण सम्बन्ध बिग्रने स्थितीमा पुग्छ । क्रोधमा बोलिएका कुराहरुले समस्या बढाउँछन्,...