शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बिक्री घटेपछि १४ हजार कर्मचारी कटौती गर्दै नोकिया

फिनल्याण्डको प्रविधि कम्पनी नोकियाले विश्वभरबाट १४ हजार कर्मचारी कटौती गर्ने भएको छ । फिनल्याण्डको टेलिकम जायन्टको पहिचान बनाएको नोकियाले सन् २०२६ सम्ममा ९ देखि १४ हजार कर्मचारी कटौतीको योजना बनाएको...