शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

कर्मचारीमाथि कुटपिट आराेपमा वडाध्यक्ष पराजुली पक्राउ

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । महानगरमा कार्यरत कर्मचारी र व्यापारी कुटेको आरोप लागेका उनलाई पोखरा १६ ढिकिडाँडाबाट पक्राउ गरिएको हो...