बहुविवाहको आरोपमा महोत्तरीका एक वडाध्यक्ष पक्राउ
बुधबार, २७ असार २०८०, १० : ०६
जनकपुरधाम । बहुविवाह गरेको आरोपमा महोत्तरीका एक जना वडाध्यक्ष पक्राउ परेका छन् । प्रहरीले मंगलबार बेलुका महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गणेश महतोलाई बहुविवाह गरेको आरोपमा पक्राउ गरेको हो ।
वडाध्यक्ष महतोलाई उनका जेठी श्रीमती ललितादेवी महतोले दिएको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलीपकुमार गिरीले जानकारी दिएका छन् ।
वडाध्यक्ष महतोलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण