शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

किसुनजी : एउटा अहिंसावादी क्रान्तिवीर

किसुनजीलाई सम्झदा जहिलेपनि मेरो आँखा रसाउँछ । उहाँमा कहीं दुर्लभ मानवीय गुण र गहन आध्यात्मिक निष्ठा थिए । अत्यन्त विनोदप्रिय, सरल र हस्सीमजाकी किसुनजी आफ्नो सिद्धान्त र निष्ठामा हिमालजस्तो अडिग...