सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नरिवलको रक्सी खाँदा ८ जनाको मृत्यु, सयौँ अस्पताल भर्ना

एजेन्सी । नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण विरामी भएका अरु सयौँ जना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।...