शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आम आदमी पार्टीले चुनावी गीतमा आफ्नो नेता देखाएको भन्दै भाजपाले हाल्यो पाँच अर्ब भारुको मानहानी मुद्दा

नयाँदिल्ली । भाजपाको दिल्ली इकाईले आइतबार आम आदमी पार्टी(आप)विरुद्ध पाँच अर्ब भारुको मानहानीको मुद्दा दायर गरेको छ ।  आपले आफ्नो ट्वीटरमा सार्वजनिक गरेको एक चुनावी गीतको भिडियो  दिल्लीका भाजपा...