शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको भृकुटीमण्डपमा जुत्ता-चप्पल मेला

काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्याति प्राप्त ब्राण्डहरुले बृहत जुत्ता चप्पल मेला २०७९ आयोजना गरेका छन् । जाडो महिनालाई लक्षित गरि  आयोजना भएको उक्त मेलामा उपभोक्ताहरुको भिड बढ्न थालेको छ ।...