बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'हामी क्षमता र योग्यतामा आधारित प्रशासन निर्माण गर्नेभन्दा चाकडीमा आधारित प्रशासन निर्माण गर्नेपट्टि लाग्यौं'

डाक्टर विमल कोइराला निजामति सेवाको सर्वोच्च पद मुख्यसचिवको जिम्मेवारी सम्हालिसकेका पूर्व प्रशासक हुन् । २०५९ साल  असाेज ४ गतेदेखि २०६२ साल असोज ३ गतेसम्म मुख्यसचिव रहेका कोइराला अर्थशाष्त्रमा विद्यावारिधि प्राप्त...