केन्द्रीय संस्करण

डा. बद्रीविशाल पोखरेल

रवीन्द्र मिश्रको कम्युनिस्ट कखरा access_timeजेठ २३, २०७५

विवेकशील साझा पार्टीका संयोजक ÷नेता तथा कवि रवीन्द्र मिश्रले २०७५ ज्येष्ठ १५ गते एक दैनिक पत्रिकामा ‘नेकपा ? कृपया नाम फेर्नोस्’ शीर्षकको लेखमा कम्युनिस्टलाई बाँदर, खोल, झूटको पराकाष्ठा, माक्र्सको सपना बेचुवा, भ्रष्टाचारवादी, कम्युनिस्टको क पनि बाँकी न...

एमाले नेताका विकराल विसङ्गति access_timeबैशाख ४, २०७५

कतिपय एमाले नेता प्रतिक्रिवादी कित्ताका झैँ पार्टी र नेतृत्वलाई उधार्नमै समय व्यतीत गरेको देखिन्छ । कति एमाले नेताहरूमा भूल, भत्कोस र भाँड प्रवृत्ति बारबार  देखिन्छ र तिनले उपर्युक्त खालका अभिव्यक्तिहरू बारबार प्रकट गरेको पाइन्छ ।  कमरेड माओ त्से तुङले बन्दुक...

अहं, आक्रोश र आग्रह access_timeचैत ११, २०७४

मेरा प्रिय आख्यानकार तथा विशिष्ट स्रष्टा तथा नेता सञ्जय थापा उर्फ प्रदीप नेपालको (नेपाल टेलिभिजनको मिति २०७४ चैत्र ९) मा प्रसारित अन्तरवार्तामा व्यक्तिगत अहं, आग्रह र  आक्रोशजन्य अभिव्यक्ति आयो । यही विषयमा नेपाललाई यो यस लेखकको फिरादपत्र वा प्रतिवाद पत्र हो ।  ...

भरतमोहनको भ्रमपूर्ण पार्टी चिन्तन access_timeफागुन ३, २०७४

एमाले पार्टीका ज्येष्ठ अनुभवी नेता भरत मोहन अधिकारी अहिले कुनै पार्टीगत कार्यकारी औपचारिक भूमिकामा हुनुहुन्न । उहाँ उमेर हदका कारण पार्टी माध्यमबाट गरिने सक्रिय भूमिकाबाट निवृत्त हुँदा पनि पार्टीको भाग्य र भविष्यप्रति अत्यन्त चिन्तित हुनुहुन्छ भन्ने कुरा एउटा राष्ट्रिय &nb...

एमालेमा एकताको बाधक तत्व को र के ? access_timeमाघ २६, २०७४

पार्टी अध्यक्ष ओली पार्टी निर्णयअनुसार वाम एकता विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसित वान टु वान गम्भीर वार्तामा व्यस्त रहेका छन् । तर यहीबीचमा एकतामा गम्भीर आँच पुर्याउने गरी एमाले पार्टीका एकाध नेता मनोगत प्रलाप गरिरहेको देख्नु र सुन्नु परेको छ ।  ओली–...

मुख्यमन्त्रीमा दाबा दबाब र दबदबा access_timeमाघ १८, २०७४

डा. बद्रीविशाल पोखरेल  जनता भनेको विविधत जाति, भाषा, संस्कृति, रीति र प्रकृति र प्रतिभाको फूलबारी हो । यही कुरालाई नेपालको संविधानले स्वीकार गरेको देखिन्छ । संविधानले प्रस्तावनामा नै बहु जाति, भाषा, धर्म, संंस्कृति र भूगोलको विविधतालाई आत्मसात् गरेको छ र व...

राष्ट्र पुनर्निर्माता पृथ्वीनारायण शाह र राष्ट्रभार नेता access_timeपुस ३०, २०७४

महान् चीनको एकीकरण त्यहाँका सम्राट सिह्व ह्वाङ÷ चिह्व ह्वाङले गरेको विषयमा त्यही देशका युगनायक माओले सम्मान गर्छन् । त्यति मात्र होइन तिनै सम्राट्का नामबाट देशको नाम चीन रहेको हो । अनि देशको एकीकरणका अभियन्ता तथा त्यसलाई साकार पार्ने महामतम र अत्यन्त दूरदर्शी महान् व्...

योगेश भट्टराई र नेतृत्वगत औकात विमर्श access_timeपुस २०, २०७४

एमाले नेताहरू सबै हिसाबले कुशल, सक्षम र प्रभावकारी हुन् भनेर बारबार तिनका कमजोरीमा आधारित लेख यस लेखकले लेखिरहेको छ । यसपालि एमाले सचिव योगेश भट्टराई लेखको प्रतिनिधि पात्र बनेका छन् । यसो हुनुका पछाडि भर्खरै उनले प्रचण्ड र ओलीलाई राजनीतिबाट सन्न्यास लिन दिएको &nbs...

ओली र प्रचण्डलाई खरो खबरदारी access_timeपुस १२, २०७४

     माओ त्से तुङले कामरेड वु यु चाङको ६०औँ जन्म दिँदाको सन्देसमा कसैले पनि एक दुई राम्रा काम गर्नु गाह्रो छैन । गाह्रो त जीवनभर राम्रो काम गर्नु हो भन्नुभएको थियो । पानी र बानी माथिबाट आउँछ, त्यसैले सबैभन्दा पहिले वाम शीर्षस्थ नेता द्वय के.पी. शर्मा ओल...

यी नेता एमाले पार्टीकै  हुन् ? access_timeपुस ४, २०७४

नेपाल कम्युनिस्ट पार्टी एमाले पार्टीका कतिपय उपल्ला तहका नेताहरू एमाले नीति, सिद्धान्त र सङ्गठन विपरीत सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । केही दिनअघि एमाले नेता प्रदीप नेपालले मिडियामा मनोगत लिखित मौखिक दिएका थिए । यही मङ्सिर ४ गते एमाले नेता राधाकृष्ण मैनालीले सगरम...

प्रदेश प्रमुख चयनको आधार र औचित्य access_timeमंसिर २५, २०७४

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन लगत्तै केन्द्रीय सरकार र अझ प्रदेशको प्रमुख चाहिँ चर्चाको शिखरमा रहने देखिन्छ । एमाले, माओवादी केन्द्र र नेकालगायत पार्टीका कतिपय नेताहरू केन्द्रीकृत वा एकात्मक सोचका कारण आफू आफू मात्रै सधैँ माथिल्लो तहमा हालीमुहाली गर्ने सोचबाट निर्...

विप्लव माओवादीको क्रान्तिकारी मुखौटो ? access_timeमंसिर ३, २०७४

नेपाल कम्युनिस्ट माओवादी (विप्लव) सैद्धान्तिक वैचारिक र कार्यनीतिक, कार्यदिशा तथा साङ्गठनिक दृष्टिले अमाक्र्सवादी, अवस्तुवादी तथा चरम संदिग्ध पार्टीका रूपमा देखापरेको छ । माओवादी विप्लव पार्टीमा माक्र्सवादी मान्यताको सर्वाधिक अभाव देखिन्छ । यस पार्टीले समाज परिवर्तनको माक्...

कमरेडले नबुझेको कम्युनिस्ट एकता access_timeकात्तिक १९, २०७४

   ने.क.पा. मालेका नेता तथा महासचिव सीपी मैनाली १७ गतेको धमलाको हमलमा ओली उपर खनिएका थिए । एक सिट पनि जित्न नसक्ने सीपीको पार्टीले पाँच सभासद् माग गर्दा ओलीले अहिले निःशर्त चुनावमा सक्रिय रहेर बाम एकताको महान् उद्देश्यलाई सफल पार्न सल्लाह दिँदा मैनाली...

घनश्याम भुसाललाई सङ्गीन सवाल access_timeकात्तिक ३, २०७४

घनश्याम भुसाल नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय उपसचिव हुन् । उनका सैद्धान्तिक विषयगत आलेखहरू  पार्टी निर्णय र सिद्धान्त अनरूप हुनुपर्ने हो । तर बौद्धिक वैचारिक युवा नेताका रूपमा परिचित भुसालका कतिपय आलेख र अभिव्यक्तिहरू पार्टी नेतृत्व तहका जस्ता लाग्दैनन् । ...

चुनावमा एमाले हारका आन्तरिक कारण access_timeअसोज २३, २०७४

विगत स्थानीय तहको निर्वाचनमा एमाले पार्टीले अपेक्षाकृत जित हासिल गर्न नसकेको पार्टीले नै जनायो । अपेक्षित जित हासिल नहुने बाह्य कारण यथेष्ट देखियो । गठबन्धन सरकारले आफ्नो सम्पूर्ण शक्ति, संयन्त्र, सम्पत्ति र साधन प्रयोग गरेकाले एमालेले अपेक्षा गरेअनुसार जित हासिल नगरेको स...

एमाले प्रचार विभाग चिरनिन्द्रामा हो ? access_timeअसोज ६, २०७४

 ने.क.पा. एमाले पार्टीले विशेष महत्वका साथ केन्द्रीय स्तरको प्रचार विभाग गठन तथा परिचालन गरेको देखिन्छ । प्रचार विभागको मूलभूत आदर्श माक्र्सवाद र जबज हो । यही सिद्धान्तको मार्गदर्शन देश र जनताको हक, हित र समुन्नतिको मूल आधार हो । यसलाई कुनै पनि हालतमा तलबितल पार्न...

माननीय प्रदीप गिरीलाई सङ्गीन सवाल access_timeभदौ ९, २०७४

नेपाली  काङ्ग्रेसका नेता, वरिष्ठ बुद्धिजीवी तथा सभासद् माननीय प्रदीप गिरी आफ्ना लिखित र मौखिक अभिव्यक्तिका कारण अहिले विशेष चर्चामा हुनुहुन्छ । उहाँले भारतका चर्चित पूर्व सांसद् मणि शङ्कर ऐरसित एक भेटमा भारतलाई प्रत्यक्ष हस्तक्षेप नगर्न भारतलाई आग्रह गरेर आधारभूत रूपमा...

भरतपुर काण्ड : देवी ज्ञवाली र दैत्य दौँतरी द्वन्द्व access_timeसाउन २७, २०७४

भरतपुर काण्डमा देवी ज्ञवाली इमान जमानका सघन प्रतीक हुन् भने मतपत्र च्यात्ने जस्तो लोकतन्त्रको प्राण हरण गर्ने कामका दुई दौतरी वा दामल व्यक्ति दैत्यका दुर्बल प्रतीक हुन् । जनताको मत, अभिमत अङ्कित पत्र च्यात्नु भनेको जनादेश, जनभावना र जनमतलाई धुजा धुजा पार्नु हो । जनता नै दे...

माङ्गेना  ः बौद्धिक भ्रष्टीकरणको नमुना access_timeसाउन २२, २०७४

      उपन्यासकार तथा लेखक युग पाठकको माङ्गेना नामको पुस्तकाकार कृति हालै बजारमा आएको छ । यसमा नेपाल मन्थनको प्राण यसको पहिलो लेख, एक नक्सा, एक अवधारणा समावेश गरिएको देखिन्छ । माङ्गेना कृति अधारित  युग पाठकको साउन ७ गते एक अनलाइनमा पृथ्वीनारा...

झलनाथ खनालसित खुल्ला बहस access_timeसाउन १५, २०७४

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले यही श्रवाण ७ गते बागलुङ जिल्लामा ३९औँ पुष्पलाल स्मृति दिवसका दिन व्यक्त गरेका विचारमाथिको यो बहस जबजले  स्थापित गरेको प्राज्ञिक स्वतन्त्रतामा आधारित छ । मन्थन गरेर मात्र नौनी निस्कन्छ । यो लेखक नेतालाई द्यौता मान्दैन, र...