क्लासिक टेकको डिलर पार्टनर बन्ने अवसर – बिना लगानी, फोनमै आम्दानी !
काठमाडाैँ । देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘डिलर पार्टनर’ कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ।
अब शून्य लगानीमा स्मार्टफोन प्रयोग गरेरै सजिलै आम्दानी गर्न सकिनेछ। कम्पनीका अनुसार ‘डिलर पार्टनर एप’ प्रयोग गरी देशका जुनसुकै स्थानबाट पनि मासिक रू. २० हजार सम्मको आम्दानी सम्भव छ।
सहज प्रयोगका लागि बनाइएको एपमार्फत प्रयोगकर्ताले केवल ३ क्लिकमै कमाइ गर्न सक्ने र प्रक्रिया झन्झटरहित रहेको क्लासिक टेकको दाबी छ। इन्टरनेट तथा टिभी जडानका प्रत्येक सिफारिसमा डिलर पार्टनरले रु १ हजार ४ सय सम्म आम्दानी गर्न सक्नेछन्।
इच्छुक व्यक्तिले गुगल प्ले स्टोर वा एप स्टोरबाट ‘डिलर पार्टनर एप’ डाउनलोड गरी KYC फारम प्रमाणिकरण (verify) गरेपछि काम सुरु गर्न सक्नेछन्। थप जानकारीका लागि नजिकको क्लासिक टेक शाखा कार्यालयमा सम्पर्क गर्न वा वेबसाइट https://www.classic.com.np/dealer-partner/ अवलोकन गर्न सकिने कम्पनीले जनाएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
-
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
-
सुनिता डंगोल इजरायलमा
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण