केन्द्रीय संस्करण

डा. विपीन अधिकारी

‘संसदले विकल्प दिन नसके यही सरकारले फेरि विघटन गर्न सक्छ’ access_timeचैत १५, २०७७

मन्त्रिपरिषद गठनबारे संविधानको धारा ७६ का विभिन्न उपधारामा व्यवस्था गरिएको छ । अहिले म देखिरहेको छु, धेरै मानिसले ती उपधाराका आधारमा सरकार गठन प्रक्रिया उपधारा १ बाट २ मा पुग्यो, अब उपधारा २ बाट सम्भव नभए उपधारा ३ मा जान्छ, अनि त्यो पनि नभए उपधारा ५ अनुसार सरका...