बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अर्थ-विचार

आधुनिक खेती : भ्रम र यथार्थ

कृत्रिम रसायनको दीर्घकालीन प्रभावबारे अल्बर्ट हवार्डले आजभन्दा ८० वर्ष पहिले आफ्नो पुस्तक एन एग्रिकल्चर टेस्टामेन्ट अर्थात खेतीपातीको विवेक भन्ने पुस्तकमा सटिक मर्म उल्लेख गरेका छन् । उनले लेखेका छन्– कृत्रिम मल (रसायन) को प्रयोगले स्वतः