बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्थ-विचार

कृषि उत्पादन र पशुपालनमा सरकार कहिलेसम्म बहिरो ?

एक तन्नेरीले गाई पालनबाट आम्दानी गर्न सक्ने ठान्थ्यो भने मलेसिया र खाडीमा वैदेशिक रोजगारीका लागि जान्थ्यो होला र ? म अमेरिकामा बस्दा सधैं यस्तै लाग्थ्यो । अहिले १० वर्षमा गाउँ फर्कंदा धेरै चिज परिवर्तन भएछन् ।