शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अर्थ

पत्रकार सम्मेलन गरेर आन्दोलनमा जाने निर्माण व्यवसायीको तयारी

काठमाडौँ । सरकारले समयमा भुक्तानी नदिएको र निर्माण सामग्रीको मूल्य बढेको भन्दै निर्माण व्यवसायीले आन्दोलनको तयारी गरेका  छन् । बुधबार पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गरिने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।