२५ अङ्कले घट्यो नेप्से
आइतबार, २८ पुस २०८१, १५ : ३६
काठमाडौँ । साताको पहिलो दिन सेयर बजार परिसूचाक (नेप्से) २५ अङ्कले घटेको छ । आइतबार नेप्से २५.४१ अङ्कले घट्दा २६०६९.६७ बिन्दुमा पुगेको छ ।
यस्तै सेयर बजारमा आएको गिरावटसँगै कारोबार पनि घटेको छ ।३ अर्ब ९९ करोड ७९ लाख बराबरको सेयर कारोबार भएको छ भने ८० लाख २१ हजार ६३१ कित्ता सेयर खरिद बिक्री भएको छ ।
यसै गरी ३४ कम्पनीको सेयर बढेको छ भने १९४ कम्पनीको सेयर घटेको छ । ६ कम्पनीको सेयर स्थिर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण