काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर,...
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पाँचतारे होटल थपिएको छ । मेचीनगर नगरपालिका–७ इटाभट्टामा ‘अश्वत्थ’ नामक पाँच तारे होटल थपिएको हो । सञ्चार उद्यमी प्रज्ज्वल घिमिरेले होटल...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना (साउन–मंसिर) मा मात्रै कामको खोजीमा ३ लाख १७ हजार युवा विदेश गएका छन् । मंसिर महिनामा चालु आवमा सबैभन्दा धेरै...
काठमाडौँ । मीनभवनको कार्यालयमा बेवारिसे बनेका ट्रली बसमा लेखिएको छ– ‘म नै भविष्य हुँ, मलाई बचाई राख्नुस् ।’ यतिका वर्षसम्म सरकारले ट्रली बसको बडीमा लेखिएको नारालाई देखेन । सरकारले न...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक संघसंस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थाहरुलाई कर तिर्न पत्राचार गरेको छ । पहिलो चरणमा यसरी...
काठमाडौँ । पर्यटन क्षेत्रको विकासमा होटललाई महत्त्वपूर्ण पूर्वाधारका रूपमा लिइन्छ । पछिल्लो समय होटल क्षेत्र आशालाग्दो गरी मुलुकभर फैलिरहेको छ । पर्यटन विभागका अनुसार २३ वटा पाँचतारे, तीन वटा पाँचतारे...
चितवन । लेयर्स कुखुरापालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाएका छन् । निरन्तर घाटामा बिक्री हुँदै आएको अण्डाको मूल्य शनिबारदेखि हालसम्मकै उच्च मूल्यमा बिक्री हुने भएको हो । शनिबारदेखि...
काठमाडौँ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको भाउ कीर्तिमानी न्यून स्तरमा ओर्लिएको छ । मुद्रा बजारमा डलर बलियो बनेको अनि भारतको पुँजी बजारबाट विदेशी लगानी फर्किएर जाने प्रवृत्ति बढ्दै गर्दा...
काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका छन् । ऊर्जामन्त्री खड्काले आज...
काठमाडौँ ।आफ्नो वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरूका लागि नयाँ अभियानको घोषणा गरेको छ । जसअन्तर्गत ग्राहकहरुले आकर्षक पुरस्कारहरू जित्न सक्नेछन् । बैंकका अनुसार पुस १० देखि माघ...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउ बिजनमा कृषकहरूको पहुँच बढाउन आवश्यक रहेको बताएका छन् । मन्त्री अधिकारीले यसका लागि सरकारी, निजी तथा सहकारी क्षेत्रको भूमिका महत्त्वपूर्ण...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ । राष्ट्र बैंकले भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरेको हो । कारोबार...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य प्रदेश सरकारले गौरवका आयोजनाको कार्यान्वयनलाई बजेट र कार्यक्रममा समेत प्राथमिकतामा राख्दै आएको बताउँछन् । प्रदेश गौरवका आयोजनाको पछिल्लो अवस्था, प्रगति र सरकारका नयाँ योजनाका सन्दर्भमा...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५७.६७ रुपैयाँ रहेको छ । प्याज...
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि केही हेरफेर गर्दै विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार, अमेरिकी डलर, स्वीस फ्र्याङ्क, सिङ्गापुर डलर, साउदी अरेबियन, चिनियाँ युआन,...
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । भृकुटीमण्डपमा आगामी माघ १७ देखि २१ गतेसम्म पाँच दिन चेम्बर एक्स्पो हुन लागेको...
काठमाडौं । अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै अन्तरिम कमाण्ड सम्हालेका मदन दाहाल नेतृत्वको नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रसँग सम्बन्धित दुई महत्त्वपूर्ण निर्णय गरेको छ । मंसिर २७ गते...
काठमाडौँ । ठमेलमा रहेको विवादित छाया सेन्टरबाट भिसा फेसिलेटेसन सर्भिसेस (भीएफएस) ग्लोबल सर्ने भएको छ । जग्गाको विषयलाई लिएर निर्माणको सुरुवातदेखि नै विवादमा रहेको छाया सेन्टरमा मानव अधिकारको विषय जोडेर...
काठमाडौँ । काठमाडौँ जेभियर्स पब्लिक स्कुल र हेम्सले १३ औँ प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । दोहोरो उपाधि चुमेको काठमाडौँ जेभियर्स जुनियर ब्वाइज र सिनियर गल्र्समा...
काठमाडौँ । आफ्नो विश्वव्यापी सीएसआर पहल सामसङ इनोभेसन क्याम्पस (एसआईसी) मार्फत सामसङ नेपालले नेपाली युवाहरूलाई सशक्तीकरण गर्न जारी राखेको छ । त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आयोजित समारोहमा...
काठमाडौँ । सरकारले भन्सार दर घटाए पनि सुनको आयात घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ५ महिनामा साढे ३ अर्बको सुन आयात भएको छ । २०८१...
काठमाडौँ । अर्थ समितिका सांसद ज्ञानबहादुर शाहीले सुरक्षित कारोबार ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट पारित भएकोप्रति विरोध जनाएका छन् । सांसद शाहीले उक्त विधेयकको सामान्य त्रुटि भन्ने...
काठमाडौँ । इसेवा र मोबाइल बैंकिङमा समस्या आएको छ । भुक्तानी सेवा सञ्चालक कम्पनी एफवान सफ्टको अन्तर्गत सञ्चालनमा रहेका विभिन्न मोबाइल बैंकिङमा समस्या देखिएको हो । यही कारण करिब आधार...
काठमाडौँ । बीबीसी मास्टरसेफ सन्तोष साहले बोल्न र सुन्न नसक्नेलाई लक्षित गरी हस्पिटालिटीसम्बन्धी निःशुल्क तालिम दिने अभियान सुरुआत गरेका छन् । काठमाडौँका ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (गेट)...
रोल्पा । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले बिचौलियाको डिजाइन अनुसार सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्ने अनुमति दिन लागेको बताएका छन् । सरकारको यो कदमले देशको...
काठमाडौँ । चालु आर्थिक वर्षको ५ महिनामा करिब ५ अर्ब बराबरको गलैँचा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ४ अर्ब ९६ करोड ३३ लाख...
काठमाडौँ । साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले बढेको छ । बिहिबार ४.१९ अंकले बढ्दा नेप्से परिसूचक २६३० अंकमा पुगेको छ । पाँच अर्ब ३२ करोड ९२ लाख...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’को आयोजना गर्ने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा माघ १७ देखि २१ गते सम्म ५ दिन चेम्बर एक्स्पो...
काठमाडौँ । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । समस्याग्रस्त घोषणा गर्दै राष्ट्र बैंकले कर्णाली विकास बैंकको जिम्मा आफैँले लिएको छ ।...
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा तोलामा ६०० रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५०...
काठमाडौँ । विश्व प्रसिद्ध बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क’ को नेपाली संस्करण ‘शार्क ट्याङ्क नेपाल’ घोषणा भएको छ । नेपालका लागि उत्पादन तथा प्रसारण सर्वाधिकार प्राप्त गरेको हिमालय टेलिभिजनले...
काठमाडौँ । सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–२ की शारदा चौधरीले तीन वर्ष अगाडि तीन वटा बाख्राको बीमा गरिन् । बीमा गरेको करिब ७ महिनापछि झाडापखालाका कारणले उनको तीन वटै बाख्रा मरे...
पर्सा । वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६२.६७ रुपैयाँ रहेको छ । प्याज...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा...
काठमाडौँ । नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धी कमर्शियल प्रा. लि. ले आज भक्तपुरमा आफ्नो पहिलो शोरुमको भव्य उद्घाटन गरेको छ। एमएडब्लू समूहका अध्यक्ष विष्णु कुमार...
काठमाडौँ । तेन्जिङ नोर्गे शेर्पा ओपन क्लाइम्बिङ कम्पिटिशनको (खुला आरोहण प्रतियोगिता) पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करण आयोजना हुने भएको छ । उक्त प्रतियोगिता यूएस नेपाल क्लाइम्बर एशोसिएसन र नेपाल नेशनल...
काठमाडौँ । सहकारी संस्थाको स्तर अनुसार सरकारले कारोबारको अधिकतम सीमा निर्धारण गरेको छ । सरकारले सहकारीको नियमनका लागि ल्याएको विशिष्टीकृत संस्था (एसटीआई) सम्बन्धित अध्यादेशमा यस्तो व्यवस्था गरिएको हो । ...
काठमाडौँ । नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (नामी) ले एनुअल नेपाल एआई स्कुलको आयोजना गर्ने घोषणा गरेको छ । विभिन्न देशका वैज्ञानिक, प्राध्यापक, कम्प्युटर विज्ञानका स्नातक, स्नातकोत्तर तहका...
काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषित भएको छ । बुधवार बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले उक्त बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो । यसअघि बैंकलाई समस्याउन्मुख घोषणा गर्दै...
काठमाडौँ । तेन्जिङ नोर्गे शेर्पा ओपन क्लाइमिङ कम्पिटिशनको (खुल्ला आरोहण प्रतियोगिता) पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करण आयोजना हुने भएको छ । उक्त प्रतियोगिता यूएस नेपाल क्लाइम्बर एसोसिएसन र नेपाल नेशनल माउन्टेन...