सेयर बजार
झिनो अंकले बढ्यो नेप्से, पाँच अर्बको कारोबार
बिहीबार, ११ पुस २०८१, १५ : ३१
काठमाडौँ । साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले बढेको छ । बिहिबार ४.१९ अंकले बढ्दा नेप्से परिसूचक २६३० अंकमा पुगेको छ ।
पाँच अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँबराबरको कारोबार भएको छ । बिहीबार कारोबार रकम पनि बढेको छ ।
अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएको थियो । साथै १६३ को मूल्य घटेको छ भने ७० को बढ्दा ९ को स्थिर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण