शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अर्थ

अटो मोबाइल उपभोक्ताको दोस्रो घर हो, घरपछि दोस्रो लगानी गाडीमा हुन्छ

नेपालको अटो बजारको एउटा वर्षलाई  मात्र हेरेर पुग्दैन । खासमा यसलाई कोभिड भन्दा अघि र कोभिड भन्दा पछि गरेर विश्लेषण गर्न सहज हुन्छ । कोभिड पछिको बजारलाई हेर्ने हो भने धेरै उतार चढावमा देखिन्छ ।