खरिद बिलबिजक र दर्ता प्रमाणपत्र नराख्ने तीन फर्मलाई २५ हजार जरिवाना
बिहीबार, २७ मङ्सिर २०८१, १८ : १२
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरिद बिलबिजक र दर्ता प्रमाणपत्र नराख्ने तीन वटा फर्मलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । बिहीबार अनुगमनमा गएको विभागको टाेलीले खरिद बिलबिजक र दर्ता प्रमाणपत्र नराख्ने दुई वटा फर्मलाइ १०/१० हजार र एक फर्मलाई ५ हजार जरिवाना गरेको जनाएको छ ।
जसमध्ये काठमाडौँ महानगरपालिका–२१ को मुस्ताक इन्टरप्राइजेज र विके इन्टरनेश्नललाई १०/१० हजार रुपैयाँ जरिवाना गरेको छ । यसैगरी काठमाडौँ महानगरपालिका १ को प्रनिश बुक एण्ड स्टेस्नरीलाई पाँच हजार रुपैयाँ जरिवाना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण