डा. प्रकाश अधिकारी नेपालका विभिन्न जिल्लाहरूमा विगत केही महिनादेखि बर्ड फ्लुको प्रकोप देखा परिरहेको छ । पशु सेवा विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालका ११ जिल्लाका १४० भन्दा बढी स्थानमा बर्ड फ्लु रोग निदान भएको छ । बर्ड
नेपालमा कलेजो प्रत्यारोपण न्यून मात्रामा हुने गरेको छ । खर्चिलो उपचार पद्यती, विशेषज्ञ चिकित्सकको अभाव, पर्याप्त पूर्वाधारको कमि र सरकारले कलेजो प्रत्यारोपणमा सहुलीयत नदिँदा प्रत्यारोपण दर न्यून छ । विशेषज्ञहरुका...
नेपालमा जलनको समस्या एक प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ । पछिल्लो एक हप्तामा आत्मदाहका कारण दुई जनाको ज्यान गयो । सरकारले देशभर जलन उपचार सेवा विस्तार गर्ने लक्ष्य...
नेपालमा मनसुन भित्रिएसँगै ज्वरोका बिरामी पनि बढ्दै गएको छ । काठमाडौँमा हुने दैनिक वर्षा अनि कहिलेकाहीँ ढल निकास व्यवस्थित नहुँदा काठमाडौँ नै डुबाउला जस्तो गरी पानी जम्मा हुने अवस्था देखिन्छ,...
हाल काठमाडौँका दर्जनौँ ठाउँमा बर्ड फ्लु देखिने क्रम जारी छ। यसबाट किसानहरूले ठुलो आर्थिक क्षति व्यहोर्नु परेको छ भने मानव स्वास्थ्यलाई लिएर पनि चिन्ता र चासो व्यक्त गर्न थालिएको छ। ...
काठमाडौँ । विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डा....
काठमाडौँ । एक सर्जन (शल्य चिकित्सक)को मनमा बिरामीको शल्यक्रिया गर्नुअघि के-कस्ता कुरा खेल्छन् होला ? रातोपाटी पडकास्ट ‘टक फर्वार्ड’मा सुरूमै यही प्रश्न सोधिँदा सोही दिनको बिहानै मात्रै करिब सय जना...
हालै अफ्रिकी महादेशको कंगोमा बुन्दिबुग्यो भाइरसका कारण इबोला रोग तीव्र गतिमा फैलिरहेको छ। इबोला भाइरस कंगोसँगै छिमेकी देश युगान्डामा पनि पुगिसकेको छ। विश्व स्वास्थ्य सङ्गठनले मे १७ मा प्रकाशित गरेको...
सामान्यतया हाम्रो शरीरको रक्तचाप मापन गर्दा सिस्टोलिक १२० र डायस्टोलिक ८० हुनुपर्छ । यदी स्टिोलिक रक्तचाप १२० भन्दा माथि र डायस्टोलिक रक्तचाप ८० भन्दा कम हुनुलाई उच्च रक्तचाप भएको भनिन्छ...
‘अब घर लैजानुस्... सायद एक–दुई महिना मात्रै बाँकी छ होला ।’ काठमाडौंस्थित त्रिभुवन शिक्षण अस्पतालमा सर्जनले भनेका यी शब्दहरू मेरो जीवनका सबैभन्दा कठोर क्षणहरूमध्ये एक थिए । म चिकित्सक भएर पनि...
विश्वभर धेरै महिलाहरू स्तन क्यान्सरसँग जुधिरहेका छन्। यो यस्तो रोग हो जसले युवादेखि वृद्ध महिलासम्म सबैलाई ठुलो मात्रामा प्रभावित गरिरहेको छ। स्तन क्यान्सर र यसको उपचारलाई लिएर मानिसहरूमा अझै पनि...
आईभीएफ भनेको ‘इन भिट्रो फर्टिलाइजेसन’ हो। महिलाको डिम्ब (अण्डा) र पुरुषको शुक्रकीटलाई प्रयोगशालामा मिलन गराई भ्रूण तयार गरी महिलाको गर्भाशयमा राख्ने प्रक्रिया नै आईभीएफ हो। यसलाई चलनचल्तीमा कृत्रिम गर्भाधान प्रविधि पनि...
१७ वर्षीय एक पुरुष कुकुरको टोकाइबाट घाइते भई टेकु अस्पतालमा खोप लगाउन आइपुगेका थिए । ती घाइते युवकलाई रेबिजविरुद्धको अन्तिम खोप लगाउन मात्र बाँकी थियो । अन्तिम खोप मात्र लगाउन...
नेपाल विकासशील राष्ट्र हो, जहाँ विभिन्न आधारभूत सेवाहरूको उपलब्धतामा कमी हुनुका साथै स्वास्थ्य सेवाको पहुँच अझै पनि प्रमुख चुनौतीका रूपमा रहेको छ । देशको भौगोलिक विविधता, आर्थिक असमानता र राजनीतिक...
मैले आँखा अस्पतालमा काम गर्ने बेला भेटेका सिन्धुपाल्चोकका दाजु रमेश चुँदाली (नाम परिवर्तन गरिएको) धेरै ठाउँमा जचाउन जानु भएछ। तर ठीक हुनुको सट्टा आँखा झन्–झन् धमिलो हुँदै गएपछि उहाँ हामीकहाँ...
काठमाडौँ । सन् २०३५ सम्ममा क्षयरोग (टीबी)मुक्त मुलुक बनाउने सरकारी लक्ष्य छ । तर अहिले पनि नेपालमा दैनिक ४४ जनाले क्षयरोगकै कारण ज्यान गुमाउने गरेको तथ्यांक छ । दैनिक १९०...
काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदुषणको स्तर खतराको बिन्दुमा पुगेको छ । लामो समयदेखि वर्षा नहुनु र जाडोयाममा हावाको बहाव कम हुनुले उपत्यकाको आकाश तुवाँलोले ढाकिएको छ । विश्वव्यापी र्याङ्किङमा...
नसा भन्नाले के बुझिन्छ ? मस्तिष्क र मेरुदण्डका सन्देश शरीरका विभिन्न भागमा पुर्याउने संरचना नै नसा (Nerve) हो । यो शरीरको सबै भागमा हुन्छ । कुहिना ठोक्किँदा औँलाहरूमा हुने झमझमाहट वास्तविक...
निपाह भाइरसको मुख्य (प्राथमिक) स्रोत मानिने चमेरो हो। हाल यो भाइरस भारतको कोलकाता नजिकैको एक सहरमा फैलिएको पुष्टि भएको छ। त्यहाँको एक स्वास्थ्य संस्थामा चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी गरी कम्तीमा पनि...
आज राष्ट्रिय योग दिवस । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श वाक्यका साथ देशव्यापीरुपमा राष्ट्रिय योग दिवस मनाइँदैछ । विसं २०७२ साउन २८ गतेको मन्त्रिपरिषद्...
केही हप्ता अगाडि ललितपुरकी एक महिला आफ्नो छोरालाई रेबिजविरुद्धको खोप लगाउन भनेर अस्पताल आइपुग्नुभएको थियो। उहाँको भनाइअनुसार अन्दाजी १२ वर्षीय एक बालकसँग उहाँको छोराको भेट घरबाहिर खेल्न जाँदा भएको थियो।...
छाला हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो । मौसम परिवर्तन भइरहन्छ तर छालालाई सधैँ एउटै किसिमको मौसम चाहिन्छ । मौसम परिवर्तन हुँदा छालाको बाक्लोपन, हाइड्रेसन तथा बाहिरी तहमा विभिन्न प्रभाव...
पछिल्लो समय विश्वमा फ्लु भाइरस तीव्र गतिमा फैलिरहेको छ। नेपालमा पनि रुघाखोकीको लक्षण भएका बिरामीहरू बढेका छन्। नेपालमा विशेषतः फ्लु ‘ए’ र ‘बी’ भाइरस हरेक वर्ष देखिने गर्छन्। फ्लु ‘ए’ अन्तर्गत...
चिसो मौसम सुरु भइसकेको छ । चिसोका कारण केही स्वास्थ्य समस्याहरू देखा पर्ने समस्या हुन्छ । मौसम परिवर्तनको समयमा मानिसहरूमा खास गरी रुघाखोकीको समस्या बढी हुने गर्छ । मौसमी रुघाखोकी...
हाल धेरैलाई रुघाखोकी लागेको हुनुपर्दछ वा देखिन्छ । जाडो महिना लाग्दैगर्दा धेरैले रुघाखोकी लाग्नुलाई स्वाभाविक पनि मानेको हुनुपर्छ । रुघाखोकी रोगको लक्षण भएकाले यसको धेरै कारकमध्ये फ्लु भाइरस पनि एक हो...
नेपालीको दसैँ पछिको अर्को महान् चाड तिहार सबैको घर आँगनमा आइसकेको छ । तिहारको एक महत्त्वपूर्ण दिन लक्ष्मी पूजासँगै कुकुर तिहार पनि आजै परेकोले नेपालमा मनाइँदैछ। कुकुरलाई घर पालुवा जनावरको...
हाल किटजन्य रोगहरू बिच एक अर्कासँग तीव्र प्रतिस्पर्धा गरेको जस्तो देखिन्छ। विशेषतः डेंगु प्रकोपको अनुमान मनसुन सुरु भए देखि नै गरिएको हो। र त्यही अनुसार चर्चा, बहस अनि योजनाहरू बनाइएका...
काठमाडौँ । पछिल्लो समय नेपालमा उच्च रक्तचापको समस्याले मुटु रोगीको संख्या बढाइरहेको छ । उपचारमा हुने हेल्चक्य्राइँले यो समस्यालाई झनै गम्भीर बनाएको सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका पूर्वनिर्देशक तथा मुटु...
बर्सेनि नेपालमा गर्मी अनि मनसुन सुरु भए लगत्तै विभिन्न प्रकारका सङ्क्रामक रोगहरू देखिने गर्दछ। यसपटक पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडापखाला, सर्पदंश, अनि ज्वरोका बिरामीहरू भर्ना हुने र...
केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ३० वर्ष भित्रै तीन वटा बच्चा जन्माउन सुझाव दिनुभयो । प्रधानमन्त्रीले यस्ता सुझाव दिए पनि कुनै पनि दम्पतीले कति बच्चा जन्माउने भन्ने निर्णय स्वयम्ले...
काठमाडौँ । उच्च रक्तचापको समस्याबाट अहिले धेरै जना पीडित छन् । आधुनिक जीवनशैली, अस्वस्थकर खानपान, व्यायामको कमी लगायत कारणले यसका बिरामी बढिरहेका छन् । उच्च रक्तचाप हुनु भनेको हृदयघातको जोखिम...
मनसुन सुरु भए यता हामी सम्भावित डेंगु प्रकोपको बहसमा छौँ । डेंगु भाइरस एडिस जातको लामखुट्टेले सार्ने गर्दछ । हाल लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने योजना अगाडि बढाइरहेका पनि...
नेपालमा शल्यक्रिया (सिजेरियन सेक्सन) मार्फत बच्चा जन्माउने दर ह्वातै बढेको छ । निजी अस्पतालहरूमा त ९० प्रतिशतभन्दा धेरैलाई शल्यक्रियामार्फत प्रसूति गराइने गरेको पाइन्छ भने सरकारीमा पनि बढ्न थालेको छ । ...
पछिल्ला वर्षहरूमा नेपालमा सिजेरियन सेक्सन (शल्यक्रिया) मार्फत हुने बच्चाको जन्मदर उल्लेखनीय रूपमा बढेको छ । यो वृद्धि केवल चिकित्सकीय आवश्यकताले नभई सामाजिक, व्यक्तिगत र प्रणालीगत कारणहरूको एक जटिल मिश्रणको परिणाम...
काठमाडौँ । धेरै महिलाहरू अनुहारमा आउने चायापोतोले हैरान छन् । पहिले यो समस्या ३० वर्षपछि मात्र देखिन्छ भन्ने सोच थियो तर, अहिले यस्तो समस्या त्यसभन्दा कम उमेरकालाई पनि देखिन थालेको...
आफ्नो बुहारी, श्रीमती, भाउजू वा अन्य कुनै परिवारको सदस्य गर्भवती भएको खबर सुनेपछि परिवारमा खुसी छाउँछ । यो खुसीसँगै गर्भवती महिलाले गर्भ रहेको समयदेखि नौ महिनाको अवधिसम्म परिवारको साथ, सहयोग...
सन् २००४ मा पहिलोपटक नेपालमा डेंगु सङ्क्रमण देखिएको थियो । तर त्यसको १८ वर्षको अवधिमै देशका ७७ वटै जिल्लामा सङ्क्रमितहरू भेटिइसकेका छन् । यस्तो हुनुमा सरकारको पर्याप्त लगानी तथा सचेतनामूलक...
नेपालमा पहिलो पटक सन् २००४ मा डेंगु पुष्टि भएको थियो । मैले मेडिकल शिक्षा सकेर शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा सेवा दिन सुरु गर्दासम्म नेपालमा डेंगु पुष्टि भइसकेको थिएन...
बधाई छ । ‘तपाईँको छोरा वा छोरी भयो,’ नर्सको मुखबाट यो आवाज सुन्ने बित्तिकै बुबाको मुहारमा खुसी छाउँछ । अनि वरिपरि भएका आफन्तहरू सोध्न थाल्छन्, बच्चालाई कस्तो छ ? तर...
ही दिन अगाडि मेरो साथीले ललितपुर जिल्लाको गोट्टीखेल जाने क्रममा कोब्रा सर्प देखेछन् । उनले कोब्रा सर्पको फोटो अनि भिडियो पनि खिचेका रहेछन्, जुन मैले पनि हेर्न पाएँ । मेरालागि...
‘आमा’ सुन्दै आत्मीय लाग्ने शब्द हो । आमा बन्न एउटा महिलाले कति धेरै सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा एउटा आमा बनिसकेकी महिलालाई मात्रै थाहा हुन्छ । तर कतिपय अवस्थामा गर्भमा रहेको...