बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विज्ञका कुरा

किशोरावस्थामा बारम्बार यी व्यवहार देखिएमा हुन सक्छ मनोरोग

काठमाडौँ । बालबालिकामा मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिँदैन भ्रम अभिभावकहरूमा हुने गरेको मनोचिकित्सकहरू बताउँछन् । यद्यपि बालबालिकामा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या देखिने क्रम बढ्दो रहेको उनीहरूको भनाइ छ । बालबालिका तथा किशोरकिशोरीमा पनि मनोरोग ...