बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाको क्विन्सल्याण्डमा प्रवासी नेपालीहरूको नयाँ समिति

ब्रिस्बेन/अस्ट्रेलियाको क्विन्स्ल्याण्ड राज्यमा आइतवार सम्पन्न प्रवासी नेपालीहरूको एक भेलाले आविष्कार पाण्डेको नेतृत्वमा नेपाली जनप्रगतिशील मञ्चको १९ सदस्यीय क्विन्स्ल्याण्ड राज्यसमिति निर्वाचित गरेको छ । प्रवासी नेपालीको उक्त राज्यसमितिको उपाध्यक्षत्रयमा बाबु चालिसे, स्वीकृति...