जन्मदिनको खर्च कटाएर जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
बिहीबार, १२ मङ्सिर २०७६, १६ : ३५
बेलायत । सामाजिक आभियाता तथा युवा ब्यबसायी बिष्णु खरेलले आफ्नी छोरी ब्रीशाको १५ औं जन्मदिनमा गर्ने खर्च कटाएर तीन जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् ।
बेलायतस्थित बेलिफ रेस्टुरेन्टका प्रबन्धक खरेलले धादिङको ज्वालामुखी गाउँपालिकाको स्कूलमा अध्ययन गर्दै आएका एक छात्र र दुई जना छात्रा लाई एक वर्षसम्म लाग्ने सम्पूर्ण खर्च ५० हजार दिएका हुन् ।
यसअघि गत महिना उनले बुद्ध फाउन्डेसन युकेमार्फत कपिलबस्तुमा आश्रम निर्माणको लागि एक हजार पाउण्ड सहयोग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
-
सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न : अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण