साईप्रसमा एक नेपाली विद्यार्थीद्वारा आत्महत्या
सोमबार, २३ मङ्सिर २०७६, १८ : ००
साईप्रसको पापोस शहरमा एक नेपाली विद्यार्थीले आत्महत्या गरेको खबर छ ।
झापा जिल्लाको दमक स्थायी घर भएका २३ वर्षीय धकराज कार्कीले आत्महत्या गरेका हुन् ।
आइतबार बिहान आफ्नो कोठामा झुन्डिएको अवस्थामा कार्कीलाई फेला पारिएको साइप्रस प्रहरीले जनाएको छ।
६ महिनाअघि विद्यार्थी भिसामा त्यहाँ पुगेका कार्की निकोसिया सहरको सिटी युनिटी कलेजमा अध्ययनरत थिए ।
परिवारको आर्थिक स्थिति कमजोर भएको र त्यहाँ काम पाउन समस्या परेकाले मानसिक तनावका कारण उनले आत्महत्या गरेको हुनसक्ने साईप्रस प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण