युएईमा एक नेपालीको मृत्यु
सोमबार, १५ वैशाख २०७७, १७ : ५७
वैदेशिक रोजगारीको लागि ९ वर्ष अघि युएई आएका एक नेपालीको मृत्यु भएको छ।
ट्रान्सगार्ड सेक्युरिटी कम्पनी दुबईमा कार्यरत बेलबारी,३ मोरङ ५२ वर्षीय दीपक पराजुलीको हृयघातका कारण आइतबार बिहान उनकै कोठामा मृत्यु भएको हो।
केही दिनअघि सामान्य ज्वरो आएर कोठामै औषधि लिईरहेका उनी एक्कासी कोठामा ढलेपछि नजिकैको एनएमसी रोयल अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याए लगत्तै चिकित्कसले मृत्यु भएको पुष्टि गरे।
उनको शव पोस्टमाटमको लागि एनएमसी रोयल अस्पतालमा राखिएको छ।
नाै वर्ष पहिले वैदशिक रोजगारीका लागि युएई आएका पराजुलीका श्रीमती र २ छोरा रहेका छन्। २ छोरा पनि वैदेशिक रोजगारमा रहेका बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण