दुःखद घडीमा चीन नेपाली जनताको साथमा छ–राजदूत सोङ
आइतबार, १३ असोज २०८१, १२ : ५६
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङल दुःखद घडीमा चीन नेपाली जनताको साथमा रहेको उल्लेख गरेका छन् ।
काठमाडौँमा रहेको हुवाइ कार्यालय निरीक्षण गर्न पुगेका राजदूत सोङले हुवाइका इञ्जिनियरहरुले यस सङ्कटको समयमा सबै सञ्चार आवश्यकताहरूलाई सहयोग गरिरहेको उल्लेख गरेका छन् ।
बाढी र पहिरोबाट प्रभावित सबै मोबाइल सञ्चार स्टेसनहरू मर्मत गर्न इन्जिनियरहरूले हिजो रातीदेखि नै दैनिक २४ घण्टा काम गरिरहेको उनले उल्लेख गरेका छन् ।
चीनको हुवावे कम्पनीले नेपाल टेलिकम र एनसेलसँग काम गरिरहेको छ । नेपालको ‘टेलिकम्युनिकेसन’ उद्योगमा ‘अपरेटर’ कोर सिष्टम’ हुवावेले दिएको छ । हुवावेले नेपाल टेलिकम र एनसेल दुवैको ‘फोर जी’ को ‘कोर सोलुसन’ दिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण