खोलाले बगाएर बेपत्ता पुरुषको शव फेला
शुक्रबार, २७ भदौ २०७६, १० : ४०
बुटवल । प्युठानको झिम्रुक खोलाले बगाएर बेपत्ता भएका एक पुरुषको शव प्रहरीले फेला पारेको छ ।
बिहीबार दिउँसो झिम्रुक गाउँपालिका ५ ढाँडास्थित खोला तर्ने क्रममा बगेर मृत्यु भएका अन्दाजी ३० बर्षीय शेरबहादुर महतराको शव प्रहरीले प्युठान नगरपालिका ७ को टपरी भन्ने स्थानमा बग्दै गरेको अबस्थामा फेला पारेको जनाएको छ ।
उनको शव पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल विजुवारमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण