नेपाल चेम्बर्स अफ कमर्स पोर्चुगलको कार्यसमिति गठन हुने
बुधबार, ०१ असोज २०७६, ११ : १०
लिस्बन - नेपाल चेम्बर्स अफ कमर्स पोर्चुगलको कार्यसमिति गठन हुने भएको छ। ६ फेब्रुअरी १०१७ मा नेपाल चेम्बर्स अफ कमर्सले पोर्चुगलका लागि शुम्भु गौतमलाई आफ्नो प्रतिनिधि तोके पनि अहिले सम्म कार्यसमिति गठन हुन सकेको थिएन । तर अब दशैंको अवसर पारेर शुभकामना आदान-प्रदान सहित एक कार्यक्रमको आयोजना गरि कार्यसमिति घोषणा गरिने कुराको जानकारी प्रतिनिधि शम्भु गौतमले जानकारी दिएका छन् ।
गौतमका अनुसार ''पोर्चुगलको विभिन्न क्षेत्रमा रहेर विभिन्न ब्यबसायमा सक्रिय रहेका नया पुराना ब्यबसायीहरुलाई समेटेर कार्यसमिति गठन गर्न लागिएको हो र कार्यसमति गठन पश्चात नेपालको हित हुनेगरी आयात, निर्यात तथा पर्यटन क्षत्रमा ठूलो टेवा पुग्ने कुराको आशा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण