काँग्रेसको चियापान: प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मको घुइँचो (फोटोफिचर)
आइतबार, २६ असोज २०७६, १८ : ११
काठमाडौं – नेपाली काँग्रेसले आइतबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयसहित देशैभर चियापान तथा शुभकामान आदान प्रदान कार्यक्रम गरेको छ । दशैं–तिहार र छटलगायतका चाडपर्वको अवसरमा सानेपामा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि विभिन्न राजनीतिक दलका नेता तथा उच्चपदस्थहरुको सहभागिता रहेको थियो ।
काँग्रेस नेता कार्यकताले भरिभराउ पार्टी कार्यक्रलमा काँग्रेस शुभेच्छुकको पनि उस्तै भीड थियो । राजनीतिक दलको प्रतिनिधित्व हुने गरी विभिन्न दलका नेताले शुभकामना दिने व्यवस्था मिलाइएको थियो । हेरौं चियापान समारोह तस्विरमा ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण